Regd no: 58416/065/066
Phone: +977-1-4532892
Sunday-Friday: 9:00 - 18:00
Bihani Multipurpose Co-operative Ltd

Category

Government & Organization

Technology Applied

  • Mysql
  • PHP
  • Responsive
  • Dynamic

Contact information

बिहानी बहुउद्धेश्यीय सहकारी संस्था लि.

Bihani Multipurpose Co-operative Ltd

९८५७६२४०८८

बागलुङको दक्षिणी क्षेत्र र गुल्मीको उत्तरी क्षेत्रमा विविध सेवा प्रदान गर्ने उद्देश्यका साथ २०६५ श्रावण १९ गते डिभिजन सहकारी कार्यालय वागलुङमा बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेड को दर्ता भएको हो । “एकका लागि सवै र सवैका लागि एक” भन्ने मुख्य उद्देश्यका साथ निम्न आय भएका सर्वसाधारण व्यक्तिहरुलाई सदस्य बनाई व्यवसायिक रुपमा जनचेतनामूलक र सेवा मूलक कार्य गर्ने उद्देश्यका साथ आफना गतिबिधिहरु सचालनमा आईरहेको छ।  लक्षित सदस्यहरुको क्षमता अभिवृद्धि गर्ने, सहकारीका मूल्य र सिद्धान्तहरुको आत्मसाथ गर्दै सामाजिक सेवामूलक गतिविधिलाई अगाडि बढाउन स्थापित यस सहकारीले विभिन्न धर्म, संस्कृति, जातजाती, पेशा तथा व्यवसायमा आवद्ध व्यक्ति एवं समुदायहरुलाइ ऐक्यवद्ध गर्दै, स्वबलम्बी, मितव्ययी र आत्मनिर्भर बनाउन नियमीत रुपले बचत गर्ने बानीको बिकास गर्ने उध्देश्य लिएके छ । संकलित बचतलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सदस्यहरुलाई प्रेरीत गर्ने र शेयर सदस्य महानुभावहरुलाई समाज र समुदायमा सरल र सहज तरिकाले आधुनिक र व्यवस्थित जीवनयापनमा सहयोग पुर्‍याउने उद्धेश्यले सस्थाको स्थापना गरिएको हो