Regd no: 58416/065/066
Phone: +977-1-4532892
Sunday-Friday: 9:00 - 18:00
Online Rautahat

Category

News & Portals

Technology Applied

  • Mysql
  • PHP
  • Responsive
  • Dynamic

Contact information

Jyoti Nepal

Online Rautahat

+977-9845608537

आफु जन्मेको जिल्लाको खै कसलाई पो माया लाग्दैन होला र त्यो गाउँ, त्यो ठाउँ, अनि त्यो जिल्लाको मायाले जसको पनि मन मा यौटा स्थान लिन सफल हुन्छ । हो हाम्रो लागि त्यो ठाउँ हो रौतहट, जुन जिल्ला नारायणी अञ्चल मा पर्छ । बारा, मकवानपुर, सर्लाही र सिन्धुली लाई छोएर भारतको सिमाना मा रहेको यो जिल्ला संचार को क्षेत्र मा सुस्त रुप मा आगी बढी रहेको छ । रेडियो रौतहट, रेडियो नुन्थर र रेडियो गुन्जन यस्को राम्रो उदाहरण बन्न सक्छ । रौतहट लाई कार्यक्षेत्र बनाएर सुरु गरिएको अनलाइनरौतहट जिल्लाकै पहिलो अनलाइन पत्रिका हो । देशदेशावरमा रहेका रौतहटबासी र आमनागरिकलाई सूसुचित गराउने ध्येयका साथ हामीले यसको सुरुवात गरेका हौं ।